२०८३ साउन २१ गते बिहीबार

सुनको मूल्य स्थिर, चाँदी सामान्य घट्यो

सुनको मूल्य स्थिर, चाँदी सामान्य घट्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ७ गते मंगलबार ११:५५

काठमाडौं । स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर छ । चाँदीमा भने सामान्य घटबढ भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार ८०० कायम भएको छ भने एक तोला चाँदी रु एक हजार...

काठमाडौं ।

स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर छ । चाँदीमा भने सामान्य घटबढ भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार ८०० कायम भएको छ भने एक तोला चाँदी रु एक हजार ९४० मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति २०८२ जेठ ७ गते मंगलबार ११:५५
हजुरको प्रतिक्रिया