२०८३ साउन २१ गते बिहीबार

लामिन यामालले गरे बार्सिलोनासँग २०३१ सम्मको सम्झौता 

लामिन यामालले गरे बार्सिलोनासँग २०३१ सम्मको सम्झौता 

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ३ गते शुक्रबार ०९:५०

टोलीसँग उनको समय २०३१ सम्म विस्तार गरिएको छ । गत आईतबार १८ वर्ष पुगेका यामाल आफ्नो परिवारसँगै एफसी बार्सिलोनाको कार्यालयमा गएका थिए ।
जहाँ उनले क्लव अध्यक्ष जोन लापोर्टासँगै आफ्नो समयावधि थप्ने सम्झौतामा हस्ताक्षर गरे ।

एजेन्सी\सिन्ह्वा ।

एफसी बार्सिलोनाका स्टार खेलाडी लामिन यामालले औपचारिक रूपमा सम्झौता नवीकरणमा हस्ताक्षर गरेका छन् ।

टोलीसँग उनको समय २०३१ सम्म विस्तार गरिएको छ । गत आईतबार १८ वर्ष पुगेका यामाल आफ्नो परिवारसँगै एफसी बार्सिलोनाको कार्यालयमा गएका थिए ।

जहाँ उनले क्लव अध्यक्ष जोन लापोर्टासँगै आफ्नो समयावधि थप्ने सम्झौतामा हस्ताक्षर गरे ।

लामिन यामालले अब १० नम्बरको जर्सी लगाउनेछन् । जुन बार्सिलोनाका विगतका स्टारहरूले लगाएका छन् ।

प्रकाशित मिति २०८२ साउन ३ गते शुक्रबार ०९:५०
हजुरको प्रतिक्रिया