२०८३ असोज २३ गते शुक्रबार

सुनको भाउ तोलामा एक हजार चार सय रुपैयाँले बढ्यो, चाँदी पनि बढ्यो

सुनको भाउ तोलामा एक हजार चार सय रुपैयाँले बढ्यो, चाँदी पनि बढ्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १५ गते बुधबार ११:२४

काठमाडौं । सुनको भाउ बुधबार एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ । सुन बुधबार तोलामा एक हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख ९४ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार...

काठमाडौं ।

सुनको भाउ बुधबार एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ । सुन बुधबार तोलामा एक हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख ९४ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको भाउ तोलाको एक लाख ९३ हजार रुपैयाँ थियो ।

त्यसैगरी बुधबार चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदी बुधबार तोलामा १० रुपैयाँले बढेर दुई हजार तीन सय १० रुपैयाँ पुगेको महासंघले जनाएको छ । मंगलबार चाँदीको भाउ तोलाको दुई हजार तीन सय रुपैयाँ थियो ।

प्रकाशित मिति २०८२ साउन १५ गते बुधबार ११:२४
हजुरको प्रतिक्रिया