२०८३ साउन २१ गते बिहीबार

सप्तरीमा हवाई फायर गरेर दुई जना पक्राउ

सप्तरीमा हवाई फायर गरेर दुई जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १९ गते आइतबार ११:५४

पक्राउ पर्नेमा बडिविरपुर १ का विशाल राय र डाक्नेश्वरी ७ का मनोज राय छन् ।

प्रहरीले सप्तरीमा हवाई फायर गरेर दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं ।
प्रहरीले सप्तरीमा हवाई फायर गरेर दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडिविरपुर १ का विशाल राय र डाक्नेश्वरी ७ का मनोज राय छन् । उनीहरूलाई दुई राउन्ड हवाई फायर गरेर पक्राउ गरिएको एसएसपी कृष्ण कोइरालाले जानकारी दिए । प्रहरीका अनुसार उनीहरुको साथबाट २०० ग्राम खैरो हेरोइन बरामद भएको छ ।

प्रकाशित मिति २०८२ साउन १९ गते आइतबार ११:५४
हजुरको प्रतिक्रिया