२०८३ कात्तिक १० गते सोमबार

मुग्लिन-पोखरा सडकको ऐना पहरामा बस दुर्घटना

मुग्लिन-पोखरा सडकको ऐना पहरामा बस दुर्घटना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १९ गते आइतबार ०४:५५

पोखरा । तनहुँको ऐना पहरामा यात्रुबाहक बस दुर्घटना भएको छ । गोरखाबाट नारायणगढ जादै गरेको ग२ख १०७७ नम्बरको बस ऐना पहरामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। घटनाबारे थप विवरण आउन बाकी रहेको तनहुँ प्रहरीका सूचना...

पोखरा ।

तनहुँको ऐना पहरामा यात्रुबाहक बस दुर्घटना भएको छ ।

गोरखाबाट नारायणगढ जादै गरेको ग२ख १०७७ नम्बरको बस ऐना पहरामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ।

घटनाबारे थप विवरण आउन बाकी रहेको तनहुँ प्रहरीका सूचना अधिकारी डिएसपी अशोक थापाले जानकारी दिए।

प्रकाशित मिति २०८२ साउन १९ गते आइतबार ०४:५५
हजुरको प्रतिक्रिया