२०८३ साउन २१ गते बिहीबार

जेलबाट निस्किए रवि लामिछाने

जेलबाट निस्किए रवि लामिछाने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २४ गते मंगलबार ०३:५५

सहकारी ठगी आरोपमा उनी उनी नख्खु कारागारमा थिए ।

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने जेलबाट निस्किएका छन् । सहकारी ठगी आरोपमा उनी उनी नख्खु कारागारमा थिए ।
आज दिउँसो प्रहरीले सुरक्षा दिन नसकेपछि श्रीमती निकिता पौडेलको जिम्मा लगाएर पठाएको रास्वपा स्रोतले जनाएको छ ।

प्रकाशित मिति २०८२ भदौ २४ गते मंगलबार ०३:५५
हजुरको प्रतिक्रिया