२०८३ असोज २५ गते आइतबार

निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दै

निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज ३० गते बिहीबार १०:१७

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी निर्वाचनबारे छलफल गर्न आयोगले दलहरूलाई बोलाएको जानकारी दिए ।

काठामाडौं ।

निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ ।

छलफलका लागि आयोगले बिहान साढे ११ बजे २९ वटा राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी निर्वाचनबारे छलफल गर्न आयोगले दलहरूलाई बोलाएको जानकारी दिए ।

सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।

निर्वाचनको कार्यतालिका समेत आयोगले सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति २०८२ असोज ३० गते बिहीबार १०:१७
हजुरको प्रतिक्रिया