२०८३ असोज २४ गते शनिबार

पत्रकार दिपेन्द्र श्रेष्ठ र सन्देश श्रेष्ठलाई पितृ शोक

पत्रकार दिपेन्द्र श्रेष्ठ र सन्देश श्रेष्ठलाई पितृ शोक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत २२ गते आइतबार ०४:३५

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार दीपेन्द्र श्रेष्ठ तथा सदस्य सन्देस श्रेष्ठलाई पितृ शोक परेको छ । श्रेष्ठका पिता ईटहरी ५, सुनसरी निवासी भीमबहादुर श्रेष्ठको ८० बर्षको उमेरमा आज (आइतबार) बिहान निधन भएको पारिवारिक...

पोखरा ।

नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार दीपेन्द्र श्रेष्ठ तथा सदस्य सन्देस श्रेष्ठलाई पितृ शोक परेको छ ।

श्रेष्ठका पिता ईटहरी ५, सुनसरी निवासी भीमबहादुर श्रेष्ठको ८० बर्षको उमेरमा आज (आइतबार) बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

विगत लामो समयदेखि नशा सम्बन्धि रोगबाट पिडित उनको बिहान आफनै निवासमा निधन भएको हो ।

ईटहरीको सामाजिक तथा शैक्षिक क्षेत्रमा श्रेष्ठले महत्वपुर्ण योगदान पुर्याएका छन् ।

उनका श्रीमती नेत्रकुमारी, छोराहरु दीपेन्द्र, प्रदीप, सन्देश श्रेष्ठ र छोरीहरु नर्वदा, शर्मिला र बन्दना श्रेष्ठ रहेका छन् ।

प्रकाशित मिति २०८२ चैत २२ गते आइतबार ०४:३५
हजुरको प्रतिक्रिया