२०८३ साउन २१ गते बिहीबार

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १२ गते सोमबार ०१:०७

पोखरा। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सयले बढेको छ । आज छापावाल सुन प्रतितोला ९३ हजार २ सयमा कारोबार भइरहेको छ । यस अघि आइतबार सुन तोलाको ९३ हजार १ सयमा...

पोखरा। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सयले बढेको छ । आज छापावाल सुन प्रतितोला ९३ हजार २ सयमा कारोबार भइरहेको छ ।

यस अघि आइतबार सुन तोलाको ९३ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १२५० मा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति २०७८ पुस १२ गते सोमबार ०१:०७
हजुरको प्रतिक्रिया