२०८३ साउन २१ गते बिहीबार

निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार २६ गते शुक्रबार ०५:१६

त्यसैगरी बैठकमा उनले राष्ट्रिय सुरक्षा परिषदको आठौं वार्षिक प्रतिवेदन २०८१÷८२, राष्ट्रिय महिला आयोगको अठारौं वार्षिक प्रतिवेदन २०८१÷८२ पनि क्रमशः पेश गरिन् ।

पोखरा ।

निर्वाचन आयोगको उन्नाईसौँ वार्षिक प्रतिवेदन २०८१÷८२ प्रतिनिधि सभामा पेश गरिएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रतिवेदन पेश गरेकी हुन् ।

त्यसैगरी बैठकमा उनले राष्ट्रिय सुरक्षा परिषदको आठौं वार्षिक प्रतिवेदन २०८१÷८२, राष्ट्रिय महिला आयोगको अठारौं वार्षिक प्रतिवेदन २०८१÷८२ पनि क्रमशः पेश गरिन् ।

संवैधानिक अंग वा निकायहरुको वार्षिक प्रतिवेदन संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति २०८३ असार २६ गते शुक्रबार ०५:१६
हजुरको प्रतिक्रिया