२०८३ असोज २३ गते शुक्रबार

रसुवा बाढी अपडेड : ३९३ शवको पहिचान हुन सकेन

रसुवा बाढी अपडेड : ३९३ शवको पहिचान हुन सकेन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १२ गते शुक्रबार ०२:३६

पोखरा । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । बुधबार आएको सो बाढी परि बेपत्ता भएकामध्ये अहिलेसम्म ४८९ जनाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ । यीमध्ये ३९३ जनाको शवको पहिचान...

पोखरा ।

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ ।

बुधबार आएको सो बाढी परि बेपत्ता भएकामध्ये अहिलेसम्म ४८९ जनाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ । यीमध्ये ३९३ जनाको शवको पहिचान हुन सकेको छैन ।

शवहरू रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी बर्दघाट सुरस्तापूर्व, पश्चिम नवलपरासीमा फेला परेका छन् ।

शवहरू शव भेटिएका जिल्लासँगै काठमाडौं, पोखरा, पाल्पा, रुपन्देही, कपिलबस्तु जिल्लामा राखिएको छ ।

प्रकाशित मिति २०८३ भदौ १२ गते शुक्रबार ०२:३६
हजुरको प्रतिक्रिया