२०८३ साउन २१ गते बिहीबार

सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १९ गते सोमबार १२:१६

पोखरा। नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३०० ले घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार १०० मा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल...

पोखरा। नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३०० ले घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार १०० मा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला रु ९३ हजार ४०० मा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेको छ ।

आज चाँदी रु १ हजार २६५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति २०७८ पुस १९ गते सोमबार १२:१६
हजुरको प्रतिक्रिया