२०८३ असोज २३ गते शुक्रबार

भोटेकोशी बाढीबारे प्रतिनिधि सभाबाट विशेष प्रश्ताव पारि

भोटेकोशी बाढीबारे प्रतिनिधि सभाबाट विशेष प्रश्ताव पारि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १७ गते बुधबार ०४:०६

उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो धनजनको क्षति गरेको थियो ।

पोखरा ।

यही भदौमा १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबारे प्रतिनिधि सभाले विशेष प्रश्ताव पारित गरेको छ ।

सभाको बुधबारको बैठकले उक्त प्रश्ताव सर्वसम्मतिले पारित गरेको हो ।

उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो धनजनको क्षति गरेको थियो ।

उक्त प्रश्ताव प्रश्तुत गर्नुअघि सभामुख डिपि अर्यालले विपद्पछिको खोज, उद्धार तथा राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति २०८३ भदौ १७ गते बुधबार ०४:०६
हजुरको प्रतिक्रिया