२०८३ साउन २१ गते बिहीबार

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २२ गते बिहीबार ११:५३

पोखरा। नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ५०० रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महसंघले जनाएको छ। यसअघि बुधबार छापावाल...

पोखरा। नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ५०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महसंघले जनाएको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ।

बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महसंघले जनाएको छ।

प्रकाशित मिति २०७८ पुस २२ गते बिहीबार ११:५३
हजुरको प्रतिक्रिया