२०८३ साउन २१ गते बिहीबार

पाेखराकाेे समिर मसला सप्लायर्सलाई १० हजार जरिवाना

पाेखराकाेे समिर मसला सप्लायर्सलाई १० हजार जरिवाना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २७ गते मंगलबार ०१:४९

पाेखरा महागरपालिका ५ पस्याङ्मा रहेको समिर मसला सप्लायसलाई गण्डकी प्रदेश बजार अनुगमन सिमितले १० हजार जरिवाना गरेको छ । सप्लायर्स राखेको स्थानमा फाेहरमैला देखिएकाे र कागजपत्र नभेटिएको कारण जरिवाना गरिएको अनुगमन टाेलीकाे संयाेजक...

पाेखरा महागरपालिका ५ पस्याङ्मा रहेको समिर मसला सप्लायसलाई गण्डकी प्रदेश बजार अनुगमन सिमितले १० हजार जरिवाना गरेको छ । सप्लायर्स राखेको स्थानमा फाेहरमैला देखिएकाे र कागजपत्र नभेटिएको कारण जरिवाना गरिएको अनुगमन टाेलीकाे संयाेजक उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक तथा अनुगमन टाेलीका संगाेजक नारन आचार्यले जानकारी दिए ।

सप्लायसलाई ३ दिन भित्र जिल्ला निर्देशलयमा पुर्‍याउने अनुगमन टाेलीले निर्देशन दिएको छ ।
सप्लायर्सले मसला प्याकेजिङ्काे अनुमानि लिएर अन्य सामान बिक्री गरेको पाईएकाे उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ काेइरलाले जानकारी दिए ।

प्रकाशित मिति २०७८ पुस २७ गते मंगलबार ०१:४९
हजुरको प्रतिक्रिया