२०८३ साउन २१ गते बिहीबार

महिला भलिबल: आर्मीसंग कर्णाली पराजित

महिला भलिबल: आर्मीसंग कर्णाली पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २९ गते शनिबार ०१:२०

बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत महिला भलिबलमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले कर्णाली प्रदेशलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा आर्मीले २५–१२, २५–१३ र २५–१२ अंक सहित सोझो सेटमा कर्णालीलाई...

बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत महिला भलिबलमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।

शनिबार सम्पन्न खेलमा आर्मीले २५–१२, २५–१३ र २५–१२ अंक सहित सोझो सेटमा कर्णालीलाई पराजित गरेको हो ।

शनिबार दोस्रो खेल मधेश र प्रदेश १ बिच हुने जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिए । प्रतियोगिता कात्तिक २ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति २०७९ असोज २९ गते शनिबार ०१:२०
हजुरको प्रतिक्रिया