चर्चाको विषय
पर्यटन
पोखरा । अन्नपूर्ण प्रथम (८,०९१ मिटर) हिमालको सफल आरोहणको ७५ औं वार्षिकोत्सव (हिरक महोत्सव) को अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाभित्र पालिकाले आगामी जेठ २० गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ। फ्रान्सेली आरोही...