२०८३ साउन २१ गते बिहीबार

आत्महत्या

कास्कीमा आत्महत्या बढ्यो

दुर्घटना/ अपराध


२०७८ भदौ ११ गते शुक्रबार ०१:३१

कास्कीमा आत्महत्या बढ्यो

पोखरा । कास्कीमा आत्महत्याको दर बढेको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कास्की जिल्लामा १५७ जनाले आत्महत्या गरेका छन् । यो संख्याको झण्डै आधा मानिसले झुन्डिएर आत्महत्या गरेको...