चर्चाको विषय
कला/साहित्य
पोखरामा नाटक ‘एक चिहान’काे मञ्चन हुने भएको छ । साहित्यकार हृदयचन्द्र सिंह प्रधानले लेखेकाे उपन्यासमाथि नाटक मञ्चन हुन लागेकाे पाेखरा थियटरका अध्यक्ष परिवर्तनले बताए । नाटकमा जनक पराजुली, रोशनी रामदाम, रविन्द मल्ल, उमा पुन, गोपाल...