२०८३ साउन २१ गते बिहीबार

कास्की ३

कास्की ३ काे चुनावी मैदानमा १५ जना, दाेहाेर्याएर उठेका बैरागीसँग मनाेज, विना र गाेपाल गिरीकाे भिडन्त

पोखरा । कास्की क्षेत्र नम्बर ३ बाट १५ जनाले उम्मेदवारी दिएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उक्त क्षेत्रमा १५ जनाले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २०७९...