चर्चाको विषय
पोखरा । शुक्रबार पोखराका २४ सहित गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार पाेखराकाे चरक हस्पिटलका ५ पुरुष र ४ महिलासहित ९ जना, गण्डकी मेडिकल कलेज (जिएमसी) का २ पुरुष तथा पद्म नर्सिङ् हाेमका ६२...