२०८३ साउन २१ गते बिहीबार

पोखरा नगरसभा बैठक

ओएनएम पोखरा नगरसभा बैठकबाट स्वीकृत, ११ सय ९१ कर्मचारीको दरबन्दी सिर्जना हुने

नगर कार्यपालिका निणर्य पछि करार सेवा मुक्त भएका ३५ जना कर्मचारीको म्याद पौष मसान्त पछि थप नगर्ने र उनिहरुलाई दुई महिना बराबरको सेवा उपलब्ध गराइ विदा गरिने छ । राजनीतिक सहमतिका आधारमा विशेष नगरसभाले ९ वटा बुदाँमा सहमती गरेको आचार्यले...