चर्चाको विषय
नेपाली बक्सरलाई जुनियर तथा युथ बक्सिङको एसियनस्तरमा ऐतिहासिक सफलता प्राप्त भएको छ। नेपालका छिरिङ वाङ्दी शेर्पाले जुनियर ५४ किलो तौल समूहको क्वार्टरफाइनलमा जित निकाल्दै नेपालका लागि पदक पक्का गरेर याे सफलता प्राप्त गरेका हुन्...