२०८३ साउन २१ गते बिहीबार

भरतपुर

बोराभित्र महिला र पुरुषको शव भेटियो

दुर्घटना/ अपराध


२०८० मंसिर ६ गते बुधबार ०४:१८

बोराभित्र महिला र पुरुषको शव भेटियो

चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग नजिकै पुलमुनि दुईवटा शव भेटिएको छ । सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुष शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मृतकको सनाखत नभएको र उमेर अन्दाजी...