चर्चाको विषय
फिफा विश्वकप २०२६ का लागि एसिया छनोटको पहिलो चरण अन्तर्गत नेपाल र लाओसविचकाे खेल १-१ गाेलकाे बराबरीमा सकिएकाे छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलको ३३ औं मिनेटमा लाओसका कप्तान वोउचन वोउङकोङले गरेकाे गोलमा...