चर्चाको विषय
गण्डकी प्रदेश
पाेखरा । शुक्रबार पाेखरा महानगरपालिकामा थप ४७ जना काेराेना भाइरसकाे नयाँ संक्रमित भेटिएका छन । पाेखरा ३३ का एक ९ महिने शिशुसहित पाेखरामा थप ४७ जना संक्रमित भेटिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेकाे विज्ञप्तीमा...