२०८३ साउन २१ गते बिहीबार

समर्थन मूल्य

पाेखराले व्यहाेर्‍याे किसानकाे क्षतिपूर्ति, एउटै किसानले पाए झन्डै ५ लाख

‘किसानलाई उत्पादन पहिल्यै अनुदान दिनुभन्दा उत्पादनको मूल्य दिँदा सहज हुन्छ । घाटा भएपनि पलायन हुने सोच नआउने रहेछ’...