चर्चाको विषय
पोखरा । नेपाली फिल्म 'एउटा यस्तो प्रेम कहानी'ले आफ्नो एउटा गीत रिलिज गर्दै फिल्मको प्रमोसन शुरु गरेको छ । बिग बजेट र मल्टीस्टारर फिल्म हुनुले यसअघि नै चर्चामा रहेको फिल्मको उक्त गीतलाईसमेत दर्शकहरुले रुचाएको फिल्मको निर्माण पक्षले...