चर्चाको विषय
पाेखरा । स्याङ्जामा निषेधाज्ञाको समय थपेर जेठ ३१ गते राति १२ बजेसम्मका लागि कायम गरिएको छ । साेमबार अर्थात आज रातीसम्मको लागि जारी यसअघि तोकिएको निषेधाज्ञालाई जिल्ला सुरक्षा समितिको आजको बैठकले एक हप्ता लम्बाएको हो । जिल्लामा...
पाेखरा । काेराेना संक्रमणका कारण शुक्रबार पाेखरामा थप एक जनाकाे निधन भएकाे छ । पोखराको मणिपाल हस्पिटलमा स्याङ्जाको अर्नुनचौपारी गाउँपालिका वडा नम्बर २ की ५८ वर्षीय संक्रमित महिलाको निधन भएको हो । नीजलाई मंसिर १० गते कोरोना भाइरस...