चर्चाको विषय
अर्जेटिनी खेलाडी लियोनेल मेसी फ्रेन्च क्बल पिएसजीमा आवद्ध भएका छन् । पिएसजीको प्रस्तावमा सोमबार सहमति जनाउँदै उनले ३५ मिलियन युरोमा पिएसजीसँग २ वर्षका लागि सम्झौता गर्न लागेकाे अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । पिएसजीले...