२०८३ साउन २१ गते बिहीबार

कास्की-२ मा घन्टीकाे अग्रता कायमै, कलमभन्दा हलाे माथि

कास्की-२ मा घन्टीकाे अग्रता कायमै, कलमभन्दा हलाे माथि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ५ गते सोमबार ०९:४२

पाेखरा कास्की-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद बास्ताेलाले अग्रता कायमै राखेका छन् भने गठबन्धनका उम्मेद्वार श्रीनाथ बराललाई राप्रपाका उम्मेद्वार सुवर्णराज पन्तले उछिनेका छन् । घन्टी चुनाव चिन्हका कँडेलले १ हजार...

पाेखरा कास्की-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद बास्ताेलाले अग्रता कायमै राखेका छन् भने गठबन्धनका उम्मेद्वार श्रीनाथ बराललाई राप्रपाका उम्मेद्वार सुवर्णराज पन्तले उछिनेका छन् ।

घन्टी चुनाव चिन्हका कँडेलले १ हजार ५५२ मत ल्याउँदा राप्रपाका उम्मेद्वार पन्तले ८६० ल्याएका छन् ।

गठबन्धनका उम्मेद्वार बराल पन्तभन्दा १५ मतले पछि परेका छन् । कलमले ८४५ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति २०७९ मंसिर ५ गते सोमबार ०९:४२
हजुरको प्रतिक्रिया