२०८३ साउन २१ गते बिहीबार

विमान दुर्घटनामा परेका ३८ जना मृतकको सनाखत (नामसहित)

विमान दुर्घटनामा परेका ३८ जना मृतकको सनाखत (नामसहित)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २ गते सोमबार ०१:२२

६८ जनाको शव भेटिएकोमा सोमबार मध्यान्हसम्म ३८ जनाको सनाखत भएको हो ।

पोखरा । पोखरामा आइतबार भएको विमान दुर्घटनामा परेर ज्यान गुमाएकामध्ये ३८ जनाको सनाखत भएको छ । ६८ जनाको शव भेटिएकोमा सोमबार मध्यान्हसम्म ३८ जनाको सनाखत भएको हो ।

काठमाडौँबाट पोखरा आएको यती एअरलाइन्सको विमान आइतबार पोखरा–७ र पोखरा–१५ को सीमाना सेतीखोँचमा दुर्घटनाग्रस्त भएको थियो । बेपत्ता ४ जनाको खोजी जारी छ ।

दुर्घटनामा मृत्यु भएकाहरू

१- निशान्त आचार्य
२- संगीता शाही
३- डाक्टर सुशिल श्रेष्ठ
४- डाक्टर सोना दिवाकर
५- रियान पौडेल
६- सदागत अलि मिया
७- लक्ष्मी पौडेल
८- प्रशिद्धि पौडेल
९- अरूण पौडेल
१०- पूर्णकुमार गुरूङ
११- युकोन्जो (कोरियन नागरिक)
१२- विजयकुमार गुरूङ
१३- रचना काफ्ले पौडेल
१४- रकि गुरूङ
१५- डा.गणेश थापा
१६- लक्ष्मी परियार
१७- रिता परियार
१८- हरि परियार
१९- एस्मिल गुरूङ
२०- पूजन थापा
२१- सिर्जना होङचेन (एयरहोस्टेस)
२२- त्रिभुवन पौडेल
२३- मोहन प्रकाश श्रेष्ठ
२४- जुरिस लेजिन (रसियन नागरिक)
२५- एलिना (रसियन नागरिक)
२६- जीवनकला गुरूङ
२७- जमुना शर्मा
२८- शालिकराम आचार्य
२९- डा सुशील र डा सोनाको छोरा
३०- बन्दना सुनार
३१- सीता गुरूङ
३२- निरा छन्त्याल
३३- अनुषा गुरूङ
३४- शिवकुमार गुरूङ
३५- राजु सिंह ठकुरी
३६- अनिल शाही
३७- पास्कल एलेक्स मण्डल (फ्रान्स)
३८- कमल केसी (क्याप्टेन)

प्रकाशित मिति २०७९ माघ २ गते सोमबार ०१:२२
हजुरको प्रतिक्रिया