तनहुँ
तनहुँमा भिरबाट लगेर एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलकोको ज्यान गएको हो । धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको शनिबार मृत्यु भएको तनहुँ प्रहरीले बताएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।
यसैगरी तनहुँको शुक्ला गण्डकी नगरपालिकामा एक पुरुषको मत्यु भएको छ । भारतको उत्तर प्रदेश कबिर नगर घर भई बेलचौतारामा डेरामा बस्दै आएका ५८ वर्षीय राम सुरतको मृत्यु भएको हो । फेला परेका हुन् ।
बिरामी अवस्थामा फेला परेका उनको जिपी कोइराला अस्पतालमा मत्यु भएको हो । हिरो राति चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०७९ माघ ८ गते आइतबार १०:४०