२०८३ साउन २१ गते बिहीबार

आईसीसी विश्वकप छनोटः अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य

आईसीसी विश्वकप छनोटः अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ५ गते मंगलबार ०४:५३

जारी आईसीसी विश्वकप छनोटमा संयुक्त राज्य अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । खेलमा नेपालका लागि खेलडी करण केसीले ९ ओभरमा ३ मेडन राख्दै सर्वाधिक ४ विकेट लिए । गुलशन झाले १० ओभरमा ५२ रन खर्चिएर तीन विकेट लिँदा दीपेन्द्रसिंह...

जारी आईसीसी विश्वकप छनोटमा संयुक्त राज्य अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ ।

खेलमा नेपालका लागि खेलडी करण केसीले ९ ओभरमा ३ मेडन राख्दै सर्वाधिक ४ विकेट लिए ।

गुलशन झाले १० ओभरमा ५२ रन खर्चिएर तीन विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिका लगातार विकेट गुमाएपछि संकटमा परेको थियो ।

खेलमा अमेरिकाका शायान जाहङगरको शतक प्रहार गरेका थिए ।

प्रकाशित मिति २०८० असार ५ गते मंगलबार ०४:५३
हजुरको प्रतिक्रिया