२०८३ साउन २१ गते बिहीबार

बझाङमा एमाले उम्मेदवारकाे अग्रता कायमै

बझाङमा एमाले उम्मेदवारकाे अग्रता कायमै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख १६ गते आइतबार ०९:१५

बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायमै राखेका छन् । भण्डारीले ३ हजार १८७ मत ल्याउँदा, दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले २ हजार ५६५ मत पाएका...

कांग्रेस पछ्याउँदै, समाजवादी चाैंथाे

बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायमै राखेका छन् ।

भण्डारीले ३ हजार १८७ मत ल्याउँदा, दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले २ हजार ५६५ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा तेस्रो नम्बरमा छन् । उनले १८१० मत पाएका छन् ।

एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले १ हजार २१ र राप्रपाका उम्मेदवार किशोरकुमार खड्काले ७४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति २०८१ वैशाख १६ गते आइतबार ०९:१५
हजुरको प्रतिक्रिया