२०८३ साउन २१ गते बिहीबार

नुवाकोटमा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु

नुवाकोटमा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन २३ गते बुधबार ०३:३५

नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

काठमाडौं
नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनाबाट क्याप्टेनसहित ५ जनाको शव निकालिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीले जानकारी दिए ।

हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ नागरिक रहेका छन् । काठमाडौंबाट रसुवा स्याप्रुङबेँसीका लागि उडेको उक्त हेलिकप्टर एयरपोर्टबाट उडेको ३ मिनेटमै सम्पर्कविहीन भएको थियाे ।

प्रकाशित मिति २०८१ साउन २३ गते बुधबार ०३:३५
हजुरको प्रतिक्रिया