२०८३ साउन २१ गते बिहीबार

हिन्दु राज्य पुनःस्थापनाको मागसहित काठमाडौंमा ¥याली

हिन्दु राज्य पुनःस्थापनाको मागसहित काठमाडौंमा ¥याली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २८ गते शुक्रबार ०४:५१

नेपाललाई हिन्दु राज्य पुनःस्थापना गर्ने मागसहित विश्व हिन्दु महासंघले  याली निकालेको छ ।

काठमाडौं ।

नेपाललाई हिन्दु राज्य पुनःस्थापना गर्ने मागसहित विश्व हिन्दु महासंघले  ¥याली निकालेको छ ।

काठमाडौंमा शुक्रवार महासंघले ¥याली निकालेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न हिन्दुवादी तथा राष्ट्रवादी संघसंगठनको प्रतिनिधिमुलक सहभागितामा शुक्रवार माईतीघर मण्डलाबाट ¥याली निकालिएको हो ।

देशमा धर्मान्तरण एक मुख्य समस्या र चिन्ताको विषय भएकोले त्यस्तो धर्मान्तरणमा रोक लगाउनुपर्ने मागसहित शान्तिपूर्ण ¥याली गरिएको ¥यालीमा उपस्थितहरुले बताएका छन् ।

प्रकाशित मिति २०८१ भदौ २८ गते शुक्रबार ०४:५१
हजुरको प्रतिक्रिया