२०८३ साउन २१ गते बिहीबार

पिएन क्याम्पस स्ववियु अपडेट : अनेरास्ववियुको अग्रता कायमै

पिएन क्याम्पस स्ववियु अपडेट : अनेरास्ववियुको अग्रता कायमै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १० गते सोमबार ०६:५९

कांग्रेसनिकट नेविसंघलाई भने स्वतन्त्र उम्मेदवारी दिएकी विप्लबी न्यौपानेले उछिनेकी छन् ।

पोखरा ।

पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको स्ववियू चुनावको मतगणना जारी छ ।

पछिल्लो मतपरिणम अनुसार एमाले निकट अनेरास्वयिुको प्यानलको अग्रता कायमै छ ।

अनेरास्ववियुका विष्णु पोखरेलले ३०७ मत पाएका छन् । कांग्रेसनिकट नेविसंघलाई भने स्वतन्त्र उम्मेदवारी दिएकी विप्लबी न्यौपानेले उछिनेकी छन् ।

उनले १४३ र नेविसंघका सुशील न्यौपानेले ११९ मत लिएका छन् । अहिलेसम्म ७८६ मत गणना भइसकेको छ।

अहिलेसम्म कसको कति मत ?

विष्णु पोखरेल ( अनेरास्ववियु) ३०७

शुशिल न्यौपाने ( नेविसंघ) ११९

विप्लवी न्यौपाने ( स्वतन्त्र) १४५

नवीन अधिकारी ( क्रान्तिकारी) ६२

सन्तोष पौडेल ( संयुक्त प्यानल) ५३

कमल सुवेदी ( स्वतन्त्र ) २९

दिप्सन गुरुङ ( प्राज्ञिक परिषद) २०

प्रकाशित मिति २०८१ चैत १० गते सोमबार ०६:५९
हजुरको प्रतिक्रिया