२०८३ साउन २१ गते बिहीबार

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा इन्द्रप्रसाद तिवारी नियुक्त

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा इन्द्रप्रसाद तिवारी नियुक्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २८ गते शुक्रबार ०५:२५

विश्वविद्यालयको कुलपतिमा पोखरा–३१ का तिवारीलाई नियुक्त गरेका हुन् ।

पोखरा ।

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् ।

माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ज्यूले गण्डकी विश्वविद्यालयको कुलपतिमा पोखरा–३१ का तिवारीलाई नियुक्त गरेका हुन् ।

प्रकाशित मिति २०८१ चैत २८ गते शुक्रबार ०५:२५
हजुरको प्रतिक्रिया