२०८३ साउन २१ गते बिहीबार

पोखरा आसपास भूकम्पको धक्का महसुस

पोखरा आसपास भूकम्पको धक्का महसुस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ७ गते मंगलबार ०३:३३

पोखरा । कास्कीको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पोखरा आसपास कम्पन महसुस भएको हो। भूकम्पको केन्द्र...

पोखरा ।

कास्कीको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको छ।

मंगलबार दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पोखरा आसपास कम्पन महसुस भएको हो।

भूकम्पको केन्द्र कास्कीको सिनुवा आसपास रहेको र भूकम्प ४।७ म्याग्निच्युडको रहेको अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

प्रकाशित मिति २०८२ जेठ ७ गते मंगलबार ०३:३३
हजुरको प्रतिक्रिया