चर्चाको विषय
बाढीले बगाएको सडकमा अस्थायी डाइर्भसन बनाएर सडक एकतर्फी रुपमा खुलाएको धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले जानकारी दिए ।
लेउती खोलाको धार फर्काएर अस्थायी डाइर्भसनबाट गाडी सञ्चालन गरिएको हुँदा यो सडकमा यात्रा गर्दा चनाखो रहन उनले आग्रह गरे ।
सुनसरीमा ५९ मतदान स्थल अति संवेदनशीलः खुला सीमा र सद्भाव बनाई राख्नु प्रमुख सुरक्षा चुनौति
२०८२ फागुन ११ गते सोमबार ०३:२५मेडिकल क्षेत्र जसरी नै अरु क्षेत्रले पनि फड्को मार्नुपर्छः सुनिल शर्मा
२०८२ मंसिर ४ गते बुधबार १२:४१वर्षासँगै आएको बाढीका कारण कोशी प्रदेशका विभिन्न सडक अवरुद्ध
२०८२ जेठ १८ गते शनिबार १०:०८कोशी प्रदेश बन्द प्रति निजी क्षेत्रको ध्यानाकर्षण, विरोधले लगानीमैत्री वातावरण विथोलिने धारणा
२०८१ माघ २२ गते मंगलबार ०५:१९