२०८३ साउन २१ गते बिहीबार

पाेखरा इभेन्ट सेन्टरमा आगजनी

पाेखरा इभेन्ट सेन्टरमा आगजनी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २४ गते मंगलबार ०२:३०

पाेखरा । पाेखराकाे बुलाैँदीमा अवस्थित पाेखरा इभेन्ट सेन्टरमा प्रदर्शनकारीहरूले आगो लगाएका छन् । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरुले इभेन्ट सेन्टरमा आगजनी गरेका हुन् । कार्यक्रम भइरहेकाे हलका मानिसलाई हल बाहिर निस्कन...

पाेखरा । पाेखराकाे बुलाैँदीमा अवस्थित पाेखरा इभेन्ट सेन्टरमा प्रदर्शनकारीहरूले आगो लगाएका छन् । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरुले इभेन्ट सेन्टरमा आगजनी गरेका हुन् ।

कार्यक्रम भइरहेकाे हलका मानिसलाई हल बाहिर निस्कन अनुराेध गर्दै प्रदर्शनकारीहरूले आगो लगाएका हुन् ।

पाेखरा इभेन्ट सेन्टरमा पाेखराका मेयर धनराज आचार्यको अघाेषित लगानी रहेकाे युवाहरूले बताउँदै आएका थिए ।

प्रकाशित मिति २०८२ भदौ २४ गते मंगलबार ०२:३०
हजुरको प्रतिक्रिया