२०८३ साउन २१ गते बिहीबार

पोखरामा हस्तकलाका सामाग्री प्रदर्शनी (फोटो फिचर)

पोखरामा हस्तकलाका सामाग्री प्रदर्शनी (फोटो फिचर)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २४ गते बुधबार ०३:४३

पोखरा महिला सीप विकास संस्थाले नारी दिवसको अवसरमा बुधबार हस्तकला सामाग्रीको बृहत प्रदर्शनी गरेको छ । पोखरा सभागृहमा आयोजित प्रदर्शनीमा ३ सय ५० भन्दा बढी महिलाहरुले बनाएका हस्तकलाका विविध सामग्रीलाई प्रदर्शनीमा राखिएको संस्थाका...

पोखरा

महिला सीप विकास संस्थाले नारी दिवसको अवसरमा बुधबार हस्तकला सामाग्रीको बृहत प्रदर्शनी गरेको छ ।

पोखरा सभागृहमा आयोजित प्रदर्शनीमा ३ सय ५० भन्दा बढी महिलाहरुले बनाएका हस्तकलाका विविध सामग्रीलाई प्रदर्शनीमा राखिएको संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले जानकारी दिइन् । कपडाका झोला, फूल, डालो, कार्पेट, गुडियालगायतका सामग्रीलाई प्रदर्शनमा राखिएको हो ।

प्रदर्शनीको औपचारिक उद्धघाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका थिए ।

प्रदर्शनीका सामग्रीको केही झलकहरु :

प्रकाशित मिति २०७९ फागुन २४ गते बुधबार ०३:४३
हजुरको प्रतिक्रिया