२०८३ असोज २४ गते शनिबार

तस्वीरमा मुख्यमन्त्रीहरुको भेला

तस्वीरमा मुख्यमन्त्रीहरुको भेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार १५ गते शुक्रबार ०२:५२

भेलामा मुख्यमन्त्रीका साथै सातै प्रदेशका सचिवहरुको उपस्थिति छ ।

पोखरा

अन्तर प्रदेशस्तरीय मुख्यमन्त्रीहरुको भेला पोखरामा शुक्रबारदेखि सुरु भएको छ ।

मुख्यमन्त्रीको भेलामा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव सहभागी छन् ।

भेलामा मुख्यमन्त्रीका साथै सातै प्रदेशका सचिवहरुको उपस्थिति छ ।

भेलामा प्रदेशका मुख्यमन्त्रीका समस्या सुन्न दुई दिन नै पोखरा रहने गरि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आएका छन् ।

 

    

प्रकाशित मिति २०८० असार १५ गते शुक्रबार ०२:५२
हजुरको प्रतिक्रिया