चर्चाको विषय
पार्टीको सोमबार बसेको सचिवालय बैठकले नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष छाडेर एमाले प्रवेश गरेका केदार न्यौपाने र माओवादी छोडेका छक्कबहादुर लामालाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेको हाे ।
धवल शमशेरको आरोप – राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो
२०८३ साउन २१ गते बिहीबार ०२:५९