२०८३ साउन २१ गते बिहीबार

नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलमा

नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २६ गते मंगलबार ०२:१२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

श्रद्धाञ्जली दिनेहरुको भिड

काठमाडौं

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

च्यासलस्थित पार्टी मुख्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमा श्रद्धासुमन व्यक्त गर्न नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति छ ।

मंगलबार नेम्वाङको शव पार्टी कार्यालयमा राखिनेछ ।

प्रकाशित मिति २०८० भदौ २६ गते मंगलबार ०२:१२
हजुरको प्रतिक्रिया