२०८३ साउन २१ गते बिहीबार

बेइजिङमा १२.८ मिलियन पर्यटक स्वागत गर्ने लक्ष्य

बेइजिङमा १२.८ मिलियन पर्यटक स्वागत गर्ने लक्ष्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज १२ गते शुक्रबार ११:३६

५.५ मिलियन पर्यटक चीनकै आन्तरिक र बाँकी विदेशी पर्यटक ल्याउने लक्ष्य छ

इजिङले सेप्टेम्बरपछिको बिदामा पर्यटनमा वृद्धि गर्ने लक्ष्य राखेको छ ।

२९ सेप्टेम्बरदेखि अक्टोबर ६ सम्म यस वर्ष १२.८ मिलियन भन्दा बढी मानिसले भ्रमण गर्ने अपेक्षा लिइएको हो ।

राष्ट्रिय बिदाको यो समयमा आगन्तुकको संख्या गत वर्षको तुलनमा ६०.८ प्रतिशतले बढेको छ भने २०१९ कोभिड पूर्वको बेलाको तुलनामा २१.९ प्रतिशतले बढ्ले अनुमान छ ।

त्यसमध्ये ५.५ मिलियन पर्यटक चीनकै आन्तरिक र बाँकी विदेशी पर्यटक ल्याउने लक्ष्य छ । पर्यटकलाई स्वागतका लागि २ हजार भन्दा बढी सांस्कृतिक गतिविधि गर्ने बताइएको छ ।

साथै लोकप्रिय नाटकहरु मञ्चन हुनेछन् ।

प्रकाशित मिति २०८० असोज १२ गते शुक्रबार ११:३६
हजुरको प्रतिक्रिया