२०८३ असोज २४ गते शनिबार

पशुपतिमा शतबीज छर्नेको घुइँचो (फोटो फिचर)

पशुपतिमा शतबीज छर्नेको घुइँचो (फोटो फिचर)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर २५ गते सोमबार ११:३७

काठमाडौं । पशुपतिनाथ मन्दिर शतबीज छर्नेको भिड लागेको छ । बालाचतुरर्दशीको अवसरमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथ मन्दिर शतबीज छर्नेको भिड लागेको हाे ।रातभर दीपदान गरेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज...

काठमाडौं । पशुपतिनाथ मन्दिर शतबीज छर्नेको भिड लागेको छ ।

बालाचतुरर्दशीको अवसरमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथ मन्दिर शतबीज छर्नेको भिड लागेको हाे ।रातभर दीपदान गरेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरेका हुन् ।

शतबीज छर्न आएका भक्तजनहरुको पशुपतिनाथमा घुइँचो लागेको छ ।

बाला चतुर्दशीको अवसरमा पशुपति पुग्ने भक्तजनको सुरक्षाका लागि पशुपति क्षेत्रमा हिजो बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति २०८० मंसिर २५ गते सोमबार ११:३७
हजुरको प्रतिक्रिया