२०८३ साउन २१ गते बिहीबार

पाेखरामा काेराेनाका कारण थप १ काे ज्यान गयाे

पाेखरामा काेराेनाका कारण थप १ काे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २४ गते बुधबार ०२:१६

पाेखरा । पाेखरामा काेराेना भाइरसकाे संक्रमणका कारण थप एक जनाकाे ज्यान गएकाे छ ।   कास्की जिल्ला, पाेखरा महानगरपालिका वडा नंं. १३ का ७७ बर्षीय काेराेना संक्रमित पुरूषकाे २३ गते राती उपचारकै क्रममा मणिपाल शिक्षण अस्पतालमा  निधन...

पाेखरा । पाेखरामा काेराेना भाइरसकाे संक्रमणका कारण थप एक जनाकाे ज्यान गएकाे छ ।

 

कास्की जिल्ला, पाेखरा महानगरपालिका वडा नंं. १३ का ७७ बर्षीय काेराेना संक्रमित पुरूषकाे २३ गते राती उपचारकै क्रममा मणिपाल शिक्षण अस्पतालमा  निधन भएकाे हाे । नीजमा गत २२ गतेमात्र काेराेना संक्रमण पुष्टि भएकाे थियाे । मृतकमा काेराेनाका अलावा छातीमा इन्फेक्सन रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

 

यससंगै गण्डकी प्रदेशमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या १७३ पुगेकाे छ ।

प्रकाशित मिति २०७७ मंसिर २४ गते बुधबार ०२:१६
हजुरको प्रतिक्रिया