२०८३ असोज २३ गते शुक्रबार

चर्चामा आँशुको अर्थ-३ : शिव परियारको स्वरमा ‘तिमिले पो सक्यौ त’

चर्चामा आँशुको अर्थ-३ : शिव परियारको स्वरमा ‘तिमिले पो सक्यौ त’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २९ गते सोमबार ०२:१९

पाेखरा । गायक शिव परियारको स्वरमा रहेको ‘तिमिले पो सक्यौ त’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । यसअघि आँशुको अर्थ के थाहा र मेरो भागको खुशी तिमिलाई मिलोस् को सफलतापछि आँशुको अर्थ-३ को रुपमा गितलाइ सार्वजनिक गरिएको हो...

पाेखरा । गायक शिव परियारको स्वरमा रहेको ‘तिमिले पो सक्यौ त’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यसअघि आँशुको अर्थ के थाहा र मेरो भागको खुशी तिमिलाई मिलोस् को सफलतापछि आँशुको अर्थ-३ को रुपमा गितलाइ सार्वजनिक गरिएको हो ।

संचारकर्मी रवी अधिकारीको शब्द रहेको गितमा संगीत स्वयंम् गायक परियारको छ । शिव आफैले भिडियोको निर्माण गरेका हुन् ।

गितमा आकाश अधिकारी र स्वस्तीमा खड्का फिर्चड छन् ।

भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति २०७७ मंसिर २९ गते सोमबार ०२:१९
हजुरको प्रतिक्रिया